by Shankhamul Health Care | Sep 9, 2024 | Blog
Dr Subodh Dahal, MD – Psychiatry & Mental Health, Consultant Psychiatrist Depression डिप्रेसन, वा मानसिक तनाव, अहिलेको समयको एउटा गम्भीर समस्या हो जसले संसारभरि करोडौं मानिसलाई प्रभावित गरिरहेको छ। यो एक यस्तो मानसिक अवस्था हो जसमा व्यक्ति लामो समयसम्म...