by Shankhamul Health Care | Dec 1, 2025 | Blog
थाइराइड समस्या जाडोमा किन बढ्छ? डा. प्रजय शिखर श्रेष्ठ, मधुमेह तथा थाइरोइड रोग विशेषज्ञ नेपालमा जाडो सुरु भएपछि धेरै मानिसहरू स्वास्थ्यमा सूक्ष्म तर महत्त्वपूर्ण परिवर्तन अनुभव गर्न थाल्छन्। तीमध्ये सबैभन्दा सामान्य तर अक्सर नजरअन्दाज हुने समस्या हो थाइराइड (Thyroid)...